काठमाण्डु, २ भाद्र – केएमसी अस्पताल दुवाकोटमा कार्यरत डा.आमोद ढुंगानाले आत्मदाह गरेका छन् ।
बौद्धमा बस्ने ३७ बर्षीया ढुंगानाले भाद्र १ मा आफ्नै घरको स्टोर कोठामा नाम नखुलेको केमिकल छरेर आगो लगाउदा घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।