
काठमाण्डु,२४ मंसिर– आज आइतबार धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
धादिङ आसपासका जिल्ला र काठमाण्डुमा समेत सो भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।