
काठमाण्डु, २१ कातिक– ताप्लेजुङको आमचोकस्थित भीर नजिक मंगलबार एक मृत अवस्थामा फेला परेका छन ।
ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–१ बस्ने ४१ वर्षीय दुर्गा प्रसाद बिक मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ । घट्नाबारे थप अनुशन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।