
काठमाण्डु, २० असोज–अतिवादी हमास समूहलेइजरायलका विभिन्नसहरमा गरेको आक्रमणमा नौनेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयलेहमलामा परी हालसम्म ९ नेपाली घाइते भएकोजनाएकोहो ।शनिबार बसेको आकस्मिकबैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमाघाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकोउल्लेख छ । तरमन्त्रालयले घाइते हुनेको नाम रनेपालस्थित ठेगाना खुलाएको छैन ।
यसैबीच मन्त्रालयले इजरायलप्रति संकटग्रस्तअवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता जनाएको छ ।