सुन तस्करीको छानबिन असोज ५ देखि

काठमाण्डु टुडे २०८० भदौ ६ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, ६ भदौ- सत्तारुढ प्रतिपक्षीदलबीच सुन तस्करी प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमतिभएको

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०५६ बमोजिम आयोग गठन गर्ने सहमतिभएको नेताहरुले बताएका छन् आयोगले असोजदेखि काम थाल्ने सहमतिमा उल्लेख

सुन तस्करीबारे स्वतन्त्र  निष्पक्ष छानबिन गर्न यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्नेपरिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धानबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोगगठन गरी असोज गतेदेखि आयोगले काम प्रारम्भ गर्नेछ,’ सहमतिमा उल्लेख

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता प्रतिपक्षका दलका शीर्ष नेता सहभागी थिए   बुँदे सहमतिमा कॅाग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, राजपा र जनमतसहित  दलका सचेतकहरूले हस्ताक्षर गरेका छन्

पएमालेलेले उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गतेयता पटकपटक सदन अवरूद्ध गर्दै आएको

सहमतिसॅगै प्रतिनिधिसभाको आज अपराह्न बजेका लागि बोलाइएको बैठक बस्ने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।    

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us