झाडीमा भेटियो नवजात शिशु

काठमाण्डु टुडे २०८० भदौ ४ गते २२:१२ मा प्रकाशित

बाजुरा, भदौबाजुराको त्रिवेणी नगरपालिकातोलीको ढोगदेना गाउँमा सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार

सोही नगरपालिका तोलीका स्थानीयले बेवारिसे अवस्थामा शिशु झाडीमा फालेको देखेपछि प्रहरीमा खबर गरेका थिए

प्रहरी चौकी मौरेबाट खटिएको टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयबाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिंहलभण्डारीले जानकारी दिए

नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि अछामको बयालपाटा अस्पताल पठाइएको बालक नवजात शिशुकसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us