सक्रिय भए राष्ट्रपतिः मंगलबार सर्वदलीय बैठक आह्वान

काठमाण्डु टुडे २०८० भदौ ३ गते २१:५२ मा प्रकाशित

काठमाण्डू, भदौराष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्

राष्ट्रपतिले प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई मंगलबार बिहान साढे बजे शीतलनिवास बोलाएका हुन् राष्ट्रपतिले संसदमा जारीगतिरोध अन्त्यका लागि दलका नेतालाई छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए

राष्ट्रपतिले यसअघि प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओली सभामुख देवराज घिमिरेसँग संसदमा जारी गतिरोध हटाउनेविषयमा छलफल गरेका थिए

आइतबार साँझ मात्र राष्ट्रपतिल् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शीतलनिवास बोलाएर छलफल गरे राजश्वअनुसन्धान विभागले गत साउनमा नियन्त्रणमा लिएको तस्करीको ६० केजी सुन

प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर एमालेले  १० साउनदेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us