बलात्कार आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८० जेठ १० गते १४:०२ मा प्रकाशित

उदयपुरमा, १७- वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्रउ परेका छन।

पक्रउ पर्नेमा जील्लाको बेलका नगरपालिका ६ सालबोटे बस्ने २३ वर्षीय पूर्ण बहादुर मगर रहेका छन । मगरले ती किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us