मदन–आश्रित दिवसले कम्युनिष्ट शक्तिबीच सहकार्यको प्रेरणा दिन्छः प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ ३ गते ९:३६ मा प्रकाशित

काठमाण्डू, जेठप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले मदनआश्रित दिवसले कम्युनिष्ट शक्तिबीच सहकार्यको प्रेरणा दिने बताएका छन् । 

३० औं मदनआश्रित स्मृति दिवसका अवसरमा बुधबार एक सन्देश दिँदै उनले भनेका छन्आज ३० औँ मदनआश्रित स्मृति दिवस रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी जीवराज आश्रितप्रति भावपूर्णश्रद्धासुमन व्यक्त गर्दछु यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु

तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ गते भएको जिप दुर्घटनामा निधन भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us