
काठमाण्डु, ११ वैशाख– उप निर्वाचन भएको चितवन–२ मा सर्बदलीय बैठक जारी छ । आज सोमबार बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो। मतगणनाको सहमतिका लागि बैठक बसेको हो ।
उद्योग संघको हलमा मतगणना गर्ने तयारी का रहेको छ । चितवन९२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार रहेका छन ।