
काठमाण्डु,६ चैत–नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (सोमबार) बिहान शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले शफत लिएका हुन ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् । जनता समाजवादी पार्टी ९जसपा०बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।