
काठमाण्डु, ५ चैत -राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई लाई विश्वासको मत दिने निर्णय गरेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।