उपराष्ट्रपति यादवको शपथ भोलि

काठमाण्डु टुडे २०७९ चैत ५ गते १२:२६ मा प्रकाशित

काठमाण्डु ,५ चैत- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सपथ सोमबार हुने भएको छ ।

आज दिउँसो ४ बजे निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।उक्त प्रतिवेदन बुझाएपछि भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us