स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु

काठमाण्डु टुडे २०७९ चैत ३ गते १६:३४ मा प्रकाशित

काठमाण्डु,३ चैत– बाराको कलैयामा स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ । मूत्यु हुनेमा कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु रहेका छन ।

आज (शुक्रबार) बिहान वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us