
एजेन्सी– न्युजिल्याण्डको केर्माडेक टापुमा शक्तिशाली भूकम्प गएको छ । आज शनिबार बिहान सो टापुमा ६ः ४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जानकारी दिएको छ ।
एक सय ५१ ६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको जानकारी दिएका छ । भूकम्पको असरबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।