राजनीति तीन पूर्वप्रधानमन्त्रीहरुको क्लबजस्तो भयोः गगन

काठमाण्डु टुडे २०७९ पुष ३० गते १७:४५ मा प्रकाशित

काठमाण्डु, ३० वैशाखकांग्रेस महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीहरूको अखडा बनेको बताएका छन् पत्रकार रामकृष्णभण्डारीद्वारा लिखित पुस्तक सत्ता संघर्ष बिमोचन कार्यक्रममा शनिबार थापालेप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा तथा केपी ओलीप्रति संकेत गर्दै उक्त टिप्पणी गरेका हुन्

नेपालको राजनीति कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूको अखडा जस्तो भयो कुन चाँहि भूतपूर्व प्रधानमन्त्रीले कुन चाँहिभूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनुभयो?,’ आइतबार फलानोले झुक्याउनुभयो सोमबार अर्कोले ठहरै पार्नुभयो उनले भने

अहिले तपाईंहरू सबैको मनमा के ? कुन चाँहि भूतपूर्वले कुन चाँहि भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याइ राखेको होला अस्तीसरकारलाई भोट किन हालेको होला ? यो कुरा कसको मनमा छैन अहिले ? थापाले भने, ‘तीन जना भूतपूर्व प्रधानमन्त्रीहरू त्यो एउटाअखडा भित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us