आज सेयर बजार बन्द

काठमाण्डु टुडे २०७९ पुष २७ गते १२:२७ मा प्रकाशित

काठमाण्डु ,२७ पुस- सेयर बजार बुधबार बन्द भएको छ ।

आज अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयती परेको र सरकारले सार्वजनिक बिदा दिए दिएका काराण आज सेयर बजार कारोबार पनि बन्द बन्द भएको हो ।

अब बजार २८ गते बिहान ११ बजे मात्र खुल्नेछ । मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको थीयो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us