
काठमाण्डु ,२२ पुस- नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा बस्दै छ ।
धुम्बाराही स्थीत पार्टी सभापति शेरबहादुर देउवाको निवास बस्न लागेको शीर्ष नेताहरूको बैठक केहीबेरमा सुरू हुने छ। बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।
बैठकमा शनिबार बस्ने कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुने बताायको छ।