
काठमाण्डु,२२ पुस– प्रतिनिधिसभाका सभामुखको चुनाव ७ माधमा गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।
त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका छन । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’