प्रधानमन्त्री प्रचण्डले लिए शपथ

काठमाण्डु टुडे २०७९ पुष ११ गते १६:३५ मा प्रकाशित

काठमाण्डु,११ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम्प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us