
काठमाण्डु,११ पुस– जनमत पार्टीले सो पार्टीका उपाध्यक्ष एवंम् प्रभक्ता अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित खाँलाई सरकारमा पठाउने सहमति भएको बताएका छन ।
मन्त्रालय बाँडफाँटका लागि संघीय संसद् भवनमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।