
काठमाण्डु,११ पुस– जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दल सरकारमा जाने बताएका छन । नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा राउतले यस्तो बताएका हुन ।
उनले भने, ‘संख्याको हिसाबले धेरै ९मन्त्रालय० दाबी गर्ने अवस्था छैन । ’ सरकारमा आफैं जानेरनजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताएका छन ।