चितवन, १३ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष पदका लागि उम्मेदवार दिएको छन् ।
आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो।
ओलीको उम्मेदवारी विष्णु पौडेल प्रस्तावक र शंकर पोखरेल समर्थक रहेका छन्।