लमजुङमा भुकम्प
काठमाण्डु टुडे
२०७६ भदौ ३१ गते १०:५७ मा प्रकाशित
लमजुङ , ३१ भदौ— मंगलबार बिहान लमजुङ आसपास क्षेत्रमा भुकम्प गएको छ ।
बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङलाइृ केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्याग्नेच्युटको भुकम्प गएको थियो ।
भुकम्पको थप विवरण भने आउन बाँकी रहेको छ ।