हावाहुरीका डरले जनकपुरमा २ जनाको मृत्यु !

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १०:२७ मा प्रकाशित

धनुषा, १५ वैशाख – आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो ।

स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us