
काठमाण्डु, १८ चैत –व्यवस्थापिका संसदको आज बस्ने बैठकमा संसद अन्तरगतका समितिमा रहने सभासदको नामावली सुनाइदैछ ।
बैठकमा संसदका ११ वटा बिषयगत समितिमा रहने सभासदको नामावली सुनाउने कार्य सूची रहेको संसद सचिवालयले जनाएको छ ।
समितिमा बस्न चाहने सभासदहरुको संख्या धरै भएपनि त्यसअघि बस्ने कार्यव्यवस्ता परामर्श समितीको बैठकमा सहमतीको प्रयास हुने सचिवालयले जनाएको छ ।