काठमाण्डु, २ फागुन – दुई वटा अध्यादेश पारित गर्दै व्यवस्थापिका संसदको बैठक एक साताका लागि स्थगित भएको छ ।
शुक्रबारको संसद बैठकले बिनियोजन अध्यादेश २०७९ र २०७० पारित गर्दै आउँदो ९ गते शुक्रबारसम्मका लागि स्थगित भएको हो ।