के गर्ने होला ?
काठमाण्डु टुडे
२०७० मंसिर १ गते ४:२५ मा प्रकाशित
चुनावमा भोट हाल्न जिल्ला फर्कन लागेकाहरु गाडि नपाएपछि काठमाण्डुको गोंगबुस्थित नयाँबसपार्कमा अलपत्र पर्दै । गाडि पाएकाहरुले महंगोमा टिकट किन्नु परेको गुनासो गरेका छन् । तस्विर : दिनेश श्रेष्ठ