सुरु भयो बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०८२ चैत १३ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, १३ चैत– बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनीयताको शपथ लिएका शाहले आजै १५ सदस्यीय मन्त्रिपपरिषद् बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us