काठमाण्डू, १३ चैत– नव नियुक्त शिक्षा मन्त्री सस्मित पोखरेल नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन ।
आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको स्रोतले जानकारी दिएको छ ।