रास्वपा मधेश प्रदेश संस्थापक शर्मा कांग्रेस प्रवेश

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा कांग्रेस प्रवेश गरेकी छन ।

रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजित कांग्रेसको सभामा पार्टी प्रवेश गरेकी हुन् । पार्टी विधि र विधानविपरीत चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us