धनगढीको उद्घोष सभाअघि रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १४:३२ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह आजै धनगढी आइपुगेका हुन् । रास्वपाले ‘परिवर्तन उद्घोष सभा’ नाम दिएर चुनावी सभा गरेको हो ।

उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us