अण्डाको मूल्य बढ्यो

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य फेरी वृद्धि गरेको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us