अभियन्ता आशिका तामाङ पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २ गते १५:२२ मा प्रकाशित

काठमाण्डू, २ माघ– आफुलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई बुधबार दिउँसो स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।

तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us