प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ पुष २६ गते १८:३७ मा प्रकाशित

काठमाण्डू, २६ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत मसाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ ।

तीन नेताबीच शुक्रबार सिंहदरबरमा भेटवार्ता भएको हो । त्यस क्रममा उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले वर्तमान अपवित्र गठबन्ध सरकार अब धेरै दिन नटिक्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us