मैले संसदमा बोल्न पाउनुपर्छः लामिछाने

काठमाण्डु टुडे २०८१ वैशाख २५ गते १५:२२ मा प्रकाशित

काठमाण्डू, २५ वैशाखउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिएको विषयमा संसदमा जवाफ दिनपाउनुपर्ने अडान लिएका छन्

सभामुख देवराज घिमिरेले मंगलबार सिंहदरबारमा बोलाएको शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेतरहेका लामिछानेले आफूलाई बोल्न रोकिएको बताए आफूविरुद्ध कहीँ पनि मुद्धा नचलेको महान्यायाधिवक्ता कार्यालयले नै उक्तविषय स्पष्ट रहेको उनको भनाइ थियो कहीँ कतै मुद्दा चलेको, अभियोजन भएको, पोलेको पाइएन भनेर महान्यायाध्वक्ता कार्यालयलेनै लेखेर दिएको उनले भने, ‘मैले सदनमा बोल्नुपर्छ सदनमाबाट राखेपछि चित्त बुझेन भने ठाउँ    

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us