राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

काठमाण्डु टुडे २०८० चैत १६ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, १६ चैत– राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भइको छ ।

आज शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालको राजीनामा सनाखतपछि स्वीकृत भएको सभालाई जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us