ललितपुर महानगरअगाडि ईः १०८ मिनेट उभिने

काठमाण्डु टुडे २०८० मंसिर २५ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर–ललितपुर महानगरपालिकाको बिहान–साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध आग्रह गरेको छ । आज सोमबार फेसबुकमा एक स्टाटस राख्दै उनले यस्तो अग्रह गरेका हुन ।

उनले लेखेका छन, ‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल ९ललितपुर० को प्रयासलाई सबैले प्रशंसा गरेको छ, सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ । ’ उनले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट अभिने बताएका छन्। उनले मंगलबार ३ बजेदेखि उभिने बताएका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us