गंगालाल तुलाधरलाई पितृशोक

काठमाण्डु टुडे २०८० असोज १ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, १ असोज– नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज डा गंगालाल तुलाधरलाई पितृशोक परेको छ ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका तुलाधरका पिता रामबहादुरको ९७ वर्षको उमेरमा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

तुलाधर उच्च रक्तचापबाट पीडित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us