नारायणगढ-मुग्लिन सडक खुल्न अझै ६ घण्टा लाग्ने

काठमाण्डु टुडे २०८० भदौ ५ गते ९:१४ मा प्रकाशित

चितवन भदौनारायणगढमुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउनअझै पाँच/ घण्टा लाग्ने भएको सोमबार राति करिब ८ः०० बजेतिर नाम्सीपुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो

पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए।हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको पहिरो पूरै पन्छाउन अझै पाँचदेखि घण्टा लाग्छ सक्छ’, उनलेभने।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालयमुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरोभएका कारण आलोपालो चलेका छन्। रातभर काम निरन्तर भएको तामाङले बताए।

गन्तव्यमा हिँडेका सवारीसाधन यात्रु रातभर बाटोमै रोकिएका छन्। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाईवैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरे।

उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ धादिङमा रोकिएको भने पश्चिम पूर्वबाट आएकासवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र नवलपुरको गैँडाकोटमा रोकिएको नारायणगढमुग्लिन सडकखण्ड पहिराका कारणपटकपटक अवरुद्ध हुँदै आएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us