संवैधानिक परिषद्को बैठक सिंहदरबारमा

काठमाण्डु टुडे २०८० साउन १८ गते १७:५० मा प्रकाशित

काठमाण्डु, १८ साउन -संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालयमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन परिषद्को बैठक सुरु भएको हो ।यस अघी गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।

बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us