सीता दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०८० असार २७ गते ११:५७ मा प्रकाशित

काठमाण्डु ,२७ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा ओलीले लेखेका छन् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु ।

दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us