
काठमाण्डु, ११ जेठ- शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि इ-सेवाको सेवा अवरुद्ध हुने भएको छ ।
इ-सेवाले एक सूचना जारी गर्दै शुक्रबार बिहान १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको हो।
इसेवाको आकस्मिक मर्मतसम्भारका कारण शुक्रबार १२:१५ बजेदेखि बिहान २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने कम्पनीले जानकारी दिउको छ।