सबैभन्दा लामो घाँटी भएको डाइनोसरको अवशेष अर्जेन्टिनामा भेटियो

काठमाण्डु टुडे २०८० जेठ ६ गते १३:२३ मा प्रकाशित

एजेन्सी– अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डाइनोसरको विशाल नयाँ प्रजातिको अवशेष भेटेका छन ।

अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डाइनोसरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको उनीहरूले जानकारी दिएका छन । सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो ।

हालै परेको डाइनोसरका हड्डीहरू यति ठुला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानबाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

यद्धपी उनीहरू कोही पनि घाइते भने भएनन् । यसअघि सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डाइनोसरको जिवाश्मा पत्ता लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us