चितवन–२ मा रवि लामिछानेलाई १५ सय मतान्तरको अग्रता

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १८:२० मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– चितवन–२ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन ।

इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५०० भन्दा बढी मतान्तरले अग्रता बनाएका छन । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत प्रप्त गरेका छन ।

यस्त एमालेका रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us