एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाण्डु टुडे २०७९ चैत ६ गते १३:०१ मा प्रकाशित

काठमाण्डु,६ चैत– एमालेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us