उपराष्ट्रपति चुनाव अनुकूल हुने देख्दैछु: शाक्य

काठमाण्डु टुडे २०७९ चैत ३ गते ११:३७ मा प्रकाशित

काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदकी उम्मेदवार एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने बताएकी छन ।

संसद भवन नयाँबानेश्वरमा आज शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन । शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।

उनले उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको बताएकी छन । राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु,’ उनले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us