
काठमाण्डु,११ फागुन– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठकलाई नियमित बैठक भनिएको छ।
सामान्यता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने चलन रहेको छ । बैठक नियमित भएपनि केही महत्वपूर्ण निर्णय समेत हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।