माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ फागुन १० गते १७:३५ मा प्रकाशित

काठमाण्डु,१० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

एमालेले अध्यक्ष केपी शर्मा आलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै उनी कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us