९ वर्षीय बालक मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०७९ माघ २५ गते १३:३४ मा प्रकाशित

 सिरहा,२५ माघ– सिरहाको सिरहा नगरपालिका –१२ मा ९ वर्षीय बालक मृत अवस्थामा फेला परेकी छन् ।

४ कक्षामा अध्ययनरत रुपेशकुमार महतो सारस्वर स्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाकाले जानकारी दिउको छ ।

उनी सारस्वर माविमा अध्ययनरत थिए । पाँच दिनदेखि स्कुल नगएका उनलाई बुवा जुगती महतोले गाली गरेर स्कुल छाडेर आएका थिए ।

तर, टिफिन टाइममा स्कुलबाट भागेर घर आएका बालक दलिनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । ढोकामा आग्लो लगाएर दलिनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us